दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१” रहेकोछ ।
(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।